Section 74
कारोबार प्राप्त गर्न सक्ने
राष्ट्र बैंकको पूर्व स्वीकृति लिई कुनै बैंक वा वित्तीय संस्थाको कुनै पनि शाखा कार्यालय वा सोको कुनै पनि सम्पत्ति तथा कारोबार अर्को कुनै बैंक वा वित्तीय संस्थाले आपसी सहमतिमा प्राप्त वा हस्तान्तरण गर्न सक्नेछ ।